बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कुलमान घिसिङको पक्षमा रसुवामा प्रदर्शन (फोटो फिचर)


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३१, २०७७
  • 1.5K
    SHARES

 

रसुवा, ३१ भदौ। कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै रसुवामा प्रदर्शन भएको छ । जिल्लाको सदरमुकाम धुन्चे सहित बेत्रावती, कालिकास्थान, स्याफ्रुबेशी लगायतको क्षेत्रमा प्रदर्शन भएको हो । स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण रुपमा प्रदर्शन गरेका हुन् ।


विभिन्न प्ले कार्ड बोकी सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै नाराबाजी गरेका थिए । राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले कुलमानलाई फेरि प्राधिकरणमा जिम्मेवारी दिने गरी निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

घिसिङ बुधबार प्राधिकरणबाट बिदाइ भएका थिए । नेपालमा लोडसेडिङ घिसिङकै नेतृत्वमा हटाइएको भन्दै उनलाई नै प्राधिकरणमा निरन्तरता दिन समर्थकहरूको माग छ । तर ऊर्जा मन्त्रालयले भने गत सोमबारको मन्त्रिपरिषद बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिबारे प्रस्ताव नै लगेको थिएन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }