सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा आम निर्वाचनको तेस्रो चरणमा मतदान जारी


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २७, २०८१
  • 43
    SHARES

 

एजेन्सी । भारतमा तेस्रो चरणको निर्वाचनको मतदान शुरु भएको छ । ११ राज्य र केन्द्र शासित प्रदेशहरूमा फैलिएका ९३ निर्वाचन क्षेत्रहरूमध्ये, लाखौं मतदाताहरूले मतदान केन्द्रहरूमा लाइन बसेर मतदान गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृहमन्त्री अमित शाहले पश्चिमी शहर अहमदाबादमा मतदान गरेका छन् ।

भारतीय निर्वाचन आयोगका अनुसार आम निर्वाचनको दोस्रो चरणमा ६६.७१ प्रतिशत मतदान भएको थियो । भारतको निर्वाचन आयोगले घोषणा गरेको कार्यतालिका अनुसार सात चरणमा निर्वाचन हुनेछ ।

चौथो चरण मे १३ मा शुरु हुनेछ । त्यसपछि मे २० मा पाँचौं चरण, मे २५ मा छैटौं चरण र जुन १ मा अन्तिम चरण हुनेछ ।

मतगणना जुन ४ मा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }