आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको उत्तरगया धर्मिक क्षेत्रकाे विकासका लागि भारतिय अधिकारी संग भेटघाट


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १८, २०७७
  • 309
    SHARES

रसुवा,१८ फागुन।  उत्तरगया क्षेत्रका विकासका लागि स्थानीय युवाहरुले अखिल भारतिय गोस्वामी योगी समाजका राष्ट्रिय सह संयोजक डा. दिनेश उपाध्यायसँग भेटघाट  गर्नु भएको  भएको छ ।

अखिल भारतिय गोस्वामी योगी समाजका राष्ट्रिय सह संयोजक डा. उपाध्यायसँग भारतको नयाँ दिल्लीमा भएको भेटघाटमा रसुवा र नुवाकोटको संगम स्थल पवित्र धार्मिक क्षेत्रको विकासमा सहयोग पु¥याउन स्थानीय युवाहरूले अनुरोध गरेका गर्नु भएको थियो ।

उत्तरगया तथा गोसाइकुण्ड क्षेत्रको भ्रमण गरेर धार्मिक पर्यटकीय क्षेत्रका लागि आवश्यक सहयोग गर्ने विषयमा छलफल भएकाे उत्तरगया गाउँपालिका –५ का युवा समाजसेवी सुरेन्द्र आचार्यले माउण्टेन खबर डटकमलाई जानकारी दिनु भयो । अखिल भारतिय गोस्वामी योगी समाजका राष्ट्रिय सह संयोजक डा. उपाध्यायसँग उत्तरगया क्षेत्रको विकासका विषयमा बिस्तृत छलफल भएको आचार्यले बताउनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }