आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सभा सम्मेलन तथा भिडभाड हुने क्रियाकलाप नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०७७
  • 415
    SHARES

काठमाडौं ,१८ चैत्र

नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै सरकारले सभा सम्मेलन तथा भिडभाड हुने क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा  प्रवक्ता डा.जागेश्वर गौतमले जिल्लागत अवस्था हेरी निर्णय लिन प्रमुखजिल्ला अधिकारीहरुलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

डा.गौमतले नमुनाका रुपमा एन्टीजेन परीक्षण वृद्धि गरिने र विभिन्न प्रवेश विन्दुबाट छिर्नेलाई होम क्वारेन्टिनमा बस्न आग्रह गर्न पनि अनुरोध गर्नुभयो ।

संक्रमणको दर बृद्धि भएसँगै कोरोना परीक्षण गर्ने सरकारी तथा नीजि प्रयोगशालालाई तयारी अवस्थामा राख्ने र २ हजार एसबीयू बेड स्थापना गर्ने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }