आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा’लाई दुई भागमा रिलिज गरिने


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २, २०७८
  • 676
    SHARES

एजेन्सी । दक्षिण भारतीय सिनेमाका सुपरस्टार अल्लु अर्जुन अभिनित आगामी एक्शन फिल्म पुष्पालाई दुई भागमा रिलिज गरिने भएको छ । यसबारे फिल्म निर्माण टिमले विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

निर्माण टीमका अनुसार यो बहुभाषी फिल्मको पहिलो भाग यसै वर्ष सिनेमाघरमा रिलिज हुनेछ । जबकि अर्को भाग २०२२ मा प्रदर्शन हुनेछ ।

अल्लु अर्जुनको यो पहिलो फिल्म हुनेछ जसलाई हिन्दीसमेत गरी ५ भाषामा रिलिज गरिनेछ । सुकुमारको निर्देशनमा बनिरहेको यस फिल्ममा अल्लु अर्जुनले पुष्पा राजको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा उनको अपोजिटमा रश्मिका मन्डाना देखा पर्नेछिन् । अल्लु र रश्मिका पहिलोपटक एकै फिल्ममा देखा पर्दैछन् ।  १३ अगस्टमा यस फिल्मलाई रिलिज गर्ने निर्माण टिमको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }