आइतवार, बैशाख ३०, २०८१

कति छ, आजको विनिमय दर


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ४, २०७८
  • 857
    SHARES

४ जेठ, काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४२ रुपैयाँ ०५ पैसा र बिक्रि दर १४२ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ ६७ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ६६ पैसा र बिक्रिदर ९१ रुपैयाँ १३ पैसा कामय भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै कतारी रियलको खरिददर ३२ रुपैयाँ ०९ पैसा, बिक्रीदर ३२ रुपैयाँ २५ पैसा, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }