आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चोली तिम्रो’मा सौरब र उर्मिलाको रोमान्स ( भिडियो )


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ४, २०७८
  • 542
    SHARES

काठमाडौँ,४ जेठ

सौरब तामाङ र उर्मिला योञ्जन तामाङ फिचर्ड ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश यस गीतमा गीतकार तथा संगीतकार प्रेम रामदामको शब्द संगीत रहेको छ। फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्। गीत डान्सिङ बिटमा आधारित छ।

पुर्वको सुन्दर चिया बगान वरपर छायांकन गरिएको यस भिडियोलाई तिलक रिजालको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। एसटिएम मुभीमा पोस्ट प्रडक्शन गरिएको यस भिडियोलाई ‘गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }