आइतवार, बैशाख ३०, २०८१

सुनको मूल्यमा सामान्य गिरावट


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ५, २०७८
  • 479
    SHARES

५ जेठ, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार ४ सय रहेको थियो । आज प्रतितोला सुन १ सयले गिरावट आइ तोलामा ९३ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसइमी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्इ ९२ हजार ८ सय रहेको छ ।

मंगलवारको तुलानामा बुधवार प्रतिोला चाँदकिो मूलय २० रुप्ैयाले गिरावट आएको छ । मंगलवार प्रतितोला चाँदी १३ सय ९० मा कारोबार भएकोमा आज १३ सय ७० कायम भइ कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }