आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अभिनेत्री शिल्पा शेट्टी तेगलु सिनेमामा कमब्याक गर्दै


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ५, २०७८
  • 860
    SHARES

५ जेठ, काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीले साउथ फिल्म इन्ड्स्ट्री तेलूगु सिनेमामा कमब्याक गर्ने भएकी छन् ।

मिडिया रिपोर्ट अनुसार उनलाई महेश बाबु स्टारर फिल्म ‘एसएसएमबी २८’ लागि अनुबन्ध गरिएको छ । उनी करिब २० वर्षपछि तेलूगु सिनेमामा कमब्याक गर्न लागेकी हुन् ।

त्रिविक्रम श्रीनिवासको निर्देशनमा बनेको यस फिल्ममा उनी महेश बाबुको आन्टीको रोलमा देखिन सक्नेछन् ।

यद्यपि यसको आधिकारीक पुष्टि भने भइसकेको छैन । फिल्मको मुख्य अभिनेत्रीका लागि जान्हवी कपुर र पूजा हेगडेको नाम चर्चामा आएको थियो । यी दुईमध्ये एकको नाम फाइनल भइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }