शनिबार, बैशाख २९, २०८१

प्रतितोला चार सयले बढ्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ६, २०७८
  • 519
    SHARES

६ जेठ, काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

गत बुधबार एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज एकै दिन ४०० रुपैयाँले बढेर अधिकतम ९३ हजार ७०० रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।

यता चाँदी तर्फ भने बिहीबार समेत प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३६० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }