आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सलमानको करिअरमै सबैभन्दा कम रेटिंग पाउने फिल्म बन्यो ‘राधे’


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ९, २०७८
  • 662
    SHARES

एजेन्सी । १३ मेमा रिलिज भएको सलमान खानको फिल्म राधेले दर्शकको मन जित्न असफल भएको छ ।

कोरोना महामारीबीच प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा राम्रो ब्यापार गर्न सकेन भने ओटीटीको माध्यमबाट फिल्म हेर्ने दर्शकले पनि यस फिल्मलाई सलमान खानको करिअरकै सबैभन्दा झुर फिल्म घोषित गरिदिएका छन् ।

इन्टरनेट मुभी डेटाबेस(आइएमडीबी)ले यसलाई १.८ रेटिंग दिएको छ । जुन उनको करिअरमै सबैभन्दा कम रेटिंग पाउने फिल्म हो ।

यसभन्दा अघिल्ला फिल्महरु रेस ३ ले १.९, दबंग ३ ले ३, मी एण्ड मिसेस खन्नाले ३.५ रेटिंग पाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }