आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भुवन केसी अभिनित ‘मिस्टर नेपाली’ युट्युबमा सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ९, २०७८
  • 1.1K
    SHARES

काठमाडौं ,९ जेठ

नेपाली फिल्म ‘मिस्टर नेपाली’ युट्युबमा सार्वजनिक भएको छ। देवचुली फिल्मस्को ब्यानरमा निर्माण गरिएको फिल्म शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो ।

उक्त फिल्ममा अभिनेता भुवन केसी सहित सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, कमलमणि नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ र कुसुम राउत लगायतका कलाकारले अभिनय गरेका छन् ।  फिल्मलाई हालसम्म  २ लाख ७७ हजार बढीले हेरिसकेको तथ्याङ रहेको छ ।

साथै यस फिल्मको कथा, पटकथा तथा निर्देशन देव भुषालको रहेको छ । प्रेमराज दाहालको लगानी रहेको छ भने नीरज कँडेलले यस फिल्मलाई खिचेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }