मङ्लबार, बैशाख २५, २०८१

बजेटबारे आधिकारिक धारणा सार्वजिक गर्दै कांग्रेस


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १७, २०७८
  • 827
    SHARES

१७ जेठ, काठमाडौं । सरकारले आगामी आव ७८/७९ को बजेट ल्याएसँगै विरोध जनाउँदै आएको विपक्षी दल नेपाली कांग्रेसले यसबारे आफ्नो औपचारिक धारणा प्रस्तुत गर्ने भएको छ।

कांग्रेसले सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर जेठ १५ गते सरकारले अध्यादेशमार्फत ल्याएको बजेटसम्बन्धी धारणा सार्वजनिक गर्न लागेको हो।

संसदमा पेस गर्नुपर्ने अध्यादेशबाट बजेट आएर संविधान उल्लंघन गरेको काँग्रेस लगायत विपक्षी दलको बुझाई छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }