१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको बैठक बोलाउनुभएको छ।
प्रधानमन्त्रीले सोमबार बेलुका ५ बजेका लागि बैठक बोलाउनुभएको हो
बैठकमा सकारका नियमित गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार