आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

२१ दिनभित्र तामेल गर्न नआए ललिता निवासको व्यक्तिगत जग्गा सरकारको नाममा हुने


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २३, २०७८
  • 827
    SHARES

२३ जेठ, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा आफ्नो नाममा गरेका ४९ जनाले म्याद तामेल नगरे सो जग्गा सरकारी नाममा स्वत: नामसारी हुने भएको छ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले ४९ जनलाई म्याद तामेलका लागि २१ दिने हद म्याद दिई गोरखापत्रमा सुचना जारी गरेको छ।

मालपोत कार्यालयका कर्मचारी फिल्डमा जाँदा ४९ जनाको घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै कार्यालय गोरखापत्रमा सूचना जारी गरेको हो ।

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । चोरोना संक्रमणका कारण मुलुक लकडाउनको स्थितिमा रहेकाले मालपोत कार्यालयको आधिकारिक इमेलमा कारणसहित पत्राचार गर्न अन्यथा सो जग्गा सरकारको नाममा नामसारी हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }