सोमवार, बैशाख २४, २०८१

गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २७, २०७८
  • 932
    SHARES

काठमाडौं ,२७ जेठ

गायक दीप श्रेष्ठ दुई सातापछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले दिउँसो डिस्चार्ज गरेको हो ।

कोरोना संक्रमण पुष्टि भएको केही दिनपछि शरीरमा अक्सिजनमा मात्र कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए । अस्पतालमा दुई साता आईसीयूमा अक्सिजनको सहायतामा बसेका थिए । श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि मंगलबार मात्रै उनलाई आइसीयूबाट क्याबिनमा सारिएको थियो ।

अब घरमै बस्न मिल्ने भएपछि केही दिन घरमै आईसोलेसनमा बस्ने जनाएको छ । गायक दीप ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै निर्णायकको रूपमा रहँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }