आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वेव सिरीजका लागि अजय देवगनले लिए १२५ करोड पारिश्रमिक


  • माउन्टेन खबर
  • शनिबार, असार ५, २०७८
  • 379
    SHARES

एजेन्सी । बलिउड अभिनेता अजय देवगन आफ्नो डिजिटल डेब्यु शो रुद्रः द एज अफ डार्कनेस को जुलाईमा सुटिंग सुरु गर्दैछन् ।

जसलाई दुई महिनामा सकाउने योजना रहेको छ । ताजा रिपोर्ट अनुसार उक्त सिरीजका लागि अजय देवगनले १२५ करोड रुपैया पारिश्रमिक लिएका छन् ।

योसँगै अजय पनि ओटीटी प्लाटफर्ममा सबैभन्दा बढी पारिश्रमिक लिने सूचीमा अटाएका छन्, जसमा अक्षय कुमार, ऋतिक रोशनजस्ता स्टारहरु पनि रहेका छन् । अजयको उक्त सिरीजमा साउथ इन्डियन अभिनेत्री राशि खन्ना पनि प्रमुख भूमिकामा रहेकी छन् ।

ब्रिटिश साइक्लोजिकल क्राइम ड्रामा लुथरको आधिकारीक रिमेकको रुपमा रुद्र निर्माण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }