आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सिन्धुपाल्चोकका बाढी पहिरो पीडितका लागि करिश्मा मानन्धरको एक लाख सहयोग


  • माउन्टेन खबर
  • सोमवार, असार ७, २०७८
  • 772
    SHARES

काठमाडौं ,७ असार

सिन्धुपाल्चोकका हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्रमा बाढी पहिरोले पुर्याएको ठुलो क्षतिका लागि सहयोगी हातहरु अगाडी बढीरहेका छन् ।

यसैबीच सहयोगको लागि कलाकारहरु पनि जुटेका छन् । अभिनेत्री करिश्मा मानन्धरले पनि सिन्धुपाल्चोकका बाढी पीडितलाई आफुले सहयोग गर्ने घोषणा गरेकी छिन् ।

मेलम्चीको इन्द्रावती नदीले भत्काएको संरचना पुननिर्माणका लागि आर्थिक सहायता जुटाउन सरकारले अभिनेता कृष्ण मल्लको संयोजनमा समिति गठन भएको छ । बाढी पीडितको सहयोगको लागि समिति गठन भएपछि आइतबार सामाजिक सञ्जालमार्फत मानन्धरले आफुले एक लाख रुपैया सहयोग गर्ने घोषणा गरेकी हुन् ।

उनले सबै कलाकारहरुको तर्फबाट आआफुले सक्ने सहयोग सम्बन्धित निकायलाई हस्तान्तरण गर्न लागिएका बेला आफूले एक लाख सहयोग गर्ने बताएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }