आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कलाकार शोभा त्रिपाठी र फुर्के धागोका मोडल नयन डिसीको लोभलाग्दो ‘केमेष्टी’ (भिडियो)


  • माउन्टेन खबर
  • शुक्रबार, असार ११, २०७८
  • 739
    SHARES

काठमाडौं, ११ असार

पछिल्लो समय टिकटकमा भाइरल बनेको फुर्के धागो  बोलको गीतबाट चर्चामा आएका मोडल नयन डिसी र कलाकार एवं सञ्चारकर्मी शोभा त्रिपाठी अभिनित ‘थाहा छ तिमीलाई’ बोलको गीत सार्बजनिक भएको छ ।

टंक तिमल्सिनाको शब्द र संगीत रहेको गीतमा स्वंयम तिमल्सिना र गायिका त्रिपाठीको स्वर रहेको छ । मोडलिङ क्षेत्रमा समेत उतिकै चर्चामा रहेकी कलाकार त्रिपाठीको युटुब च्यानल मार्फत गीत सार्बजनिक गरिएको हो ।

गीतले माया, प्रेममा भएका जोडीहरुको अजम्बरी मायाका बिषयमा चर्चा गर्न खोजिएको छ । त्रिपाठीले यसअघि थुप्रै गीत गाउनुका साथै अभिनय गरिसकेकी छिन् भने मोडल डि.सी. को फुर्के धागो  टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

त्यसो त उनले अभिनय गरेका कुन गीत गाउँ’, ‘भाईरल भयो रे’, ‘तिम्रो रुपैले’, ‘चुईकम चपाउँदै’ लगायतका पनि लोकप्रिय भईसकेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }