आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

निषेधाज्ञाले बन्द भएको ‘कमेडी च्याम्पियन’ आजदेखि फेरी प्रसारण हुने


  • माउन्टेन खबर
  • शुक्रबार, असार १८, २०७८
  • 499
    SHARES

१८ असार, काठमाडौं । रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ फेरि सुरु हुने भएको छ । करिब दुई महिनादेखि रोकिएको शो आज शुक्रवारबाट सुरु हुन लागेको हो । शोका निर्देशक विशाल भण्डारीले आज शुक्रबारबाट शो नियमित हुन लागेको बताउनुभयो।

कार्यक्रम प्रसारणका लागि गत आइतबार उत्कृष्ट नौ प्रतियोगिताहरूको प्रस्तुति छायाँंकन गरिएको छ । त्यसक्रममा स्वास्थ्य–सुरक्षाका सम्पूर्ण मापदण्डहरु पुरा गरिएको निर्माण पक्षको दावी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }