आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अभिनेत्री यामी गौतममाथि लाग्यो विदेशी रकम हिनामिनाको आरोप


  • माउन्टेन खबर
  • शुक्रबार, असार १८, २०७८
  • 344
    SHARES

१८ असार, काठमाडौं । बलिउड अभिनेत्री यामी गौतम कानुनी झमेलामा फसेकी छिन् । उनी माथि रकम हिनामिना भएको आरोप लागेको छ । जसका कारण उनलाई इन्फोर्समेन्ट डिरेक्टोरेट (ईडी)ले सूचना पठाउँदै आफ्नो वयान दर्ता गराउन बोलाएको छ । नवभारत टाइम्सका अनुसार ईडीले दोस्रोपटक उनलाई वयान दर्ता गराउन बोलाउँदै सूचना पठाएको हो ।

ईडीले उनलाई फोरियन एक्सचेन्ज म्यानेजमेन्ट एक्ट (एफईएमए) अन्तर्गत सोधपुछ गर्न सूचना पठाएको हो । जसको अर्थ उनीमाथि विदेशी रकमलाई लिएर अनियमितताका लागि अनुसन्धान भइरहेको छ ।

यामीलाई जुलाई ७ मा पेश हुन आदेश दिइएको छ । अभिनेत्री गौतमको व्यक्तिगत बैंक खाताबाट मुद्रा लेनदेन गरेको देखिएको छ । जसको खबर उनले ईडीलाई दिएकी थिइनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }