आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अभिनेत्री सुपुष्पा भट्टले गरिन् प्रेमी विक्रम कँडेलसँग विवाह


  • माउन्टेन खबर
  • शनिबार, असार १९, २०७८
  • 629
    SHARES

१९ असार, काठमाडौं । अभिनेत्री सुपुष्पा भट्टले बिहे गरेकी छन् । उनी प्रेमी रौनक विक्रम कँडेलसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।

शुक्रवार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरुले बिहे गरे । विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्तिको उपस्थिति रहेको थियो भने उनीहरु निकट केही फिल्मकर्मी पनि सहभागी थिए । सुपुष्पा र रौनकको गत बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो ।

यो जोडी एक वर्षदेखि प्रेम सम्बन्ध मा रहँदै आएका थिए । रौनक नेपाली फिल्मका निर्माता पनि हुन् । उनले ‘कबड्डी, मिस्टर झोले’ लगायतका फिल्म निर्माण गरेका छन् । सुपुष्पाले चलचित्र ‘रणवीर’बाट डेब्यु गरेकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }