आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

न्यूयोर्कमा पानीपुरी बेच्दै प्रियंका


  • माउन्टेन खबर
  • शनिबार, असार १९, २०७८
  • 930
    SHARES

एजेन्सी । बलिउडकीमा मात्र नभई हलिउडमा पनि आफ्नो अभिनयले छाप छोड्न सफल अभिनेत्री प्रियंका चोपडा अहिले हलिउडका कैयौं ठूला प्रोजेक्टमा व्यस्त छिन् । जसकारण उनले न्यूयोर्कमा सञ्चालनमा ल्याएको सोना रेष्टुरेन्टमा जाने मौका पाइरहेकी थिइनन् ।

हालैमात्र उनले आफ्नो व्यस्त समय तालिकाबाट केही समय फुर्सद निकालेर रेष्टुरेन्ट पुगिन् । जहाँ उनले आफ्ना नजिकका साथीहरुसँग निकै मस्ती गर्दै आमा मधु चोपडाको जन्मदिन पनि मनाइन् ।

प्रियंकाले सामाजिक सञ्जालमा रेष्टुरेन्टमा साथीहरुसँग पानीपुरी खाइरहेको तस्वीर पनि राखेकी छन् ।

प्रियंकाको उक्त रेष्टुरेन्टमा भारतीय खानेकुरालाई प्राथमिकतामा राखिएको छ जसमा पानीपुरी आइटम पनि रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }