बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

घरजग्गा र सम्पत्ति कर नतिर्ने ५२ करदातालाई काठमाडौँ महानगरको सूचना


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 712
    SHARES

काठमाडौं ,२४ साउन

घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर काठमाडौँ महानगरपालिकाले नाम सार्वजनिक गरेको छ । आज नाम सार्वजनिक गर्दै राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ । विभागका प्रमुख डा। शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिनेछ ।

अधिकारीकाअनुसार यस अघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्तावापत कर बुझाएका छन् । केहीले विवरण बुझाएका छन् । सम्पर्कमा आउनेहरुले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ । तीमध्ये केही सम्पर्कमा आएका छैनन् ।

अहिले विभाग ती करदाताको सेवा बन्द गर्ने तयारी गरिरहेको छ । नाम सार्वजनिक गरिएकाहरुलाई लिखित मौखिक सूचना गरिएको छ । सार्वजनिक सूचना जारी गरिएको छ । दिइएको समय सकिने बेला कार्यस्थलमा गएर माइकिङ् गरिएको छ । हामी करदाताको सहजताका लागि काम गरिरहेका छौँ । यसरी काम गर्दा पनि अटेर गर्नेमाथि कानुनी कारवाही चलाउनुबाहेक विकल्प छैन । अधिकारी भन्नुहुन्छ, हाम्रा अनुरोध र सूचनाको अटेर गर्नेहरुको घर, पसल र व्यवसायमा शिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गर्नुको विकल्प छैन ।

क्र.संकरदाताको नामवडा नं.ठेगाना
रविन्द्र बहादुर मल्ललालदरबार
दिव्य शम्सेर ज.वदरवारमार्ग
जय नेपाल हलदरवारमार्ग
इम्पेरियल अपार्टमेन्टनक्साल
कान्तिपुर होटलदरवारमार्ग
शिशु अर्याललाजिम्पाट
होटल ग्याङ्गजोङ्ग( हाल ले हिमालय)लाजिम्पाट
सिटी होटल्सलाजिम्पाट
शुभकामना हाउजिङ डेभलर्पस प्रा.लीभाटभटेनी
१०ओम सान इन्टरनेशनल कलेज(हेल्पिङ्ग ह्याडस)चावहिल
११गोपीकृष्ण मुभिज प्रा.लि.गोपीकृष्ण नगर
१२झिग्मी सिग्मी पर्वल विष्टचुच्चेपाटी
१३काठमाडौं जेसिस११थापाथली
१४खाद्य संस्थान११थापाथली
१५सिग्नेचर अपार्टमेन्ट१२टेकु
१६अम्बे कम्प्लेक्स१२टेकु
१७टाउन डेभलोपर्स प्रा.लि.१२टेकु
१८राजेन्द्र कुमार कांवरा१३रेडक्रस मार्ग
१९ब्लु बर्ड ईन्भेष्टमेन्ट१३रेडक्रस मार्ग
२०होटल प्लाटिनियम१३सोल्टीमोड
२१बुद्ध मल१६माछापोखरी
२२सिद्धार्थ बनस्थली स्कुल१६बनस्थली
२३जनमैत्री अस्पताल१६बालाजु चोक
२४ब्याट्री कारखाना१६बालाजु
२५होटल मर्स्याङ्दी१६ठमेल
२६ह्वाईट फिल स्कूल१७खुसिवु, नयाँबजार
२७प्रदीप रत्न ताम्राकार , उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकार२०२०, २२, २५, वडामा रहेको घर
२८आदर्श नगर बिजनेश प्रा.लि.२२पिपुल्स प्लाजा
२९बसुन्धरा तुलाधर२२न्यूरोड
३०रञ्जना ट्रेड सेन्टर२२न्यूरोड
३१केशा प्रोपर्टिज प्रा.लि२२न्यूरोड
३२बैशाली होटल प्रा.लि.२६ठमेल
३३नेपाल स्काउट२६लैनचौर
३४साझा भण्डार२७भोटाहिटी
३५राष्ट्रिय नाँचघर२७जमल कान्तिपथ
३६चेम्बर भवन२७जमल कान्तिपथ
३७कर्मचारी संचयकोष भवन२७ठमेल, त्रिदेवीमार्ग
३८नेपाल रेडक्रस सोसाइटी२८प्रदर्शनी मार्ग
३९नेपाल विद्युत प्राधिकरण२८पुरानो बसपार्क
४०नेशनल ट्रेडिङ्ग लिमिटेड२८रामशाह पथ
४१नेपाली जामे मस्जिद२८दरवारमार्ग
४२प्रवीण बहादुर के.सी.३०शान्ता प्लाजा, ज्ञानेश्वर
४३मैतीदेवी प्लाजा३०डिल्लीबजार सडक, मैतीदेवी
४४भरत गिरी (युनिभर्सल स्कूल)३०डिल्लीबजार सडक, मैतीदेवी
४५गगन विर सिंह कंसाकार३०कम्प्युटर बजार, पुतलीसडक
४६के.एल.टावर३०ज्ञानेश्वर
४७एपोलो प्रा.लि.३०डिल्लीबजार सडक, मैतीदेवी
४८सिटी सेन्टर३०कमलपोखरी
४९अजय राज सुमार्गी पराजुली३१बानेश्वर
५०शिशु अर्याल (अल इन मार्ट)३१मिनभवन
५१वरुण वेभरेज प्रा.लि.३२पेप्सीकोला काठमाडौं
५२रिद्धिसिद्धि डेभलपर्स३२तीनकुने

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }