बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई भोली दोश्रो खोप, उपत्यकामा १४४ खोप केन्द्र


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 809
    SHARES

काठमाडौं ,२४ साउन

कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई भोली (सोमबार) ( साउन २५ गते) देखि दोस्रो मात्रा दिइने भएको छ । काठमाडौंमा एस्ट्राजेनेका खोप लगाउनका लागि १४४ केन्द्र तोकिएको छ ।

एस्ट्राजेनेका खोप लागाउनका लागि पहिले भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

पुरा सुचना पढ्नुहोस्-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }