सोमवार, बैशाख ३१, २०८१

रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईद्वारा राजिनामा


  • माउन्टेन खबर
  • बुधबार, साउन २७, २०७८
  • 700
    SHARES

२७ साउन, काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ ।

१३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त हुनुभएको भट्टराईले आज पदबाट राजिनामा दिनुभएको हो।

पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर नागरिकको मौलिक हक, वाक स्वतन्त्रता कुन्ठित गर्ने ढंगले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पेस गर्न पत्र पठाइएकाले राजीनामा दिएको उहाँले बताउनुभएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले भट्टराईलाई गत १९ साउनमा स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }