आइतवार, बैशाख ३०, २०८१

डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आज कति छ डलरको भाउ


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०७८
  • 254
    SHARES

२८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (आज) का लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरोको खरिददर १३९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८३ पैसा, साउदी अरबीयन रियलको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८४ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

यता कुवेती दिनार एकको खरिददर ३ सय ९४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ सय ९६ रुपैयाँ ६३ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }