आइतवार, बैशाख ३०, २०८१

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २९, २०७८
  • 266
    SHARES

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । बिहिबार साँझ बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको थियो।

साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण आज सार्वजनिक हुने भएको हो ।

मौद्रिक नीति सार्वजनिक गर्नु अघि अहिले गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा राष्ट्र बैंकको बोर्ड बैठक बसिरहेको छ ।

कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकारले लिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }