आइतवार, बैशाख ३०, २०८१

आजको विनिमय दर


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २९, २०७८
  • 289
    SHARES

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार आजका लागि अमेरिकी मुद्राको खरिददर ११८ रुपैयाँ ५२ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैयाँ १२ पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३९ रुपयाँ ७९ पैसा तोकेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ २० पैसा र बिक्रिदर ८७ रुपैयाँ ६४ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ २१ पैसा र बिक्रिदर १६५ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा कायम भइ कारोबार भइरहेको छ ।

हेर्नुहोस् आजको विनिमयदर सूचीसहित :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }