बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस रामेछापको सभापतिमा पूर्णबहादुर तामाङ निर्वाचित


  • माउन्टेन खबर
  • सोमवार, अशोज १८, २०७८
  • 248
    SHARES

१८ असोज, काठमाडौं । नेपाली कांग्रेस रामेछापको सभापतिमा पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

पूर्णबहादुर तामाङले पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएपछि दोस्रो चरणको निर्वाचनअघि नै निकटतम प्रतिस्पर्धी लवश्री न्यौपानेले तामाङलाई समर्थन गरेका छन् । न्यौपानेले समर्थन गरेपछि दोस्रो चरणको मतदान नहुने भएको छ ।

पहिलो चरणको निर्वाचनमा तामाङले ६ सय ६८, न्यौपानेले ३ सय ५६ र कृष्णबहादुर महतले ३ सय २८ मत ल्याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }