सोमवार, बैशाख २४, २०८१

यो वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २१, २०७८
  • 550
    SHARES

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्षको विजया दशमीमा आयोजना गर्दै आएको चियापान कार्यक्रम यो वर्ष भने नहुने भएको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक सुचना निकाल्दै यो वर्ष कोरोना महामारीका कारण चियापान कार्यक्रम नहुने जानकारी दिनुभएको हो।

सुचनामा विजया दशमीको शुभकामना दिंदै भनिएको छ, ‘कोरोनाको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन’, ‘खोप अभियान सफल बनाउनु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको दायित्व हो।’

कांग्रेसले हरेक वर्ष कोजाग्रत पुर्णिमाको दिन चियापान कार्यक्रम गर्दै आइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }