आइतवार, असार २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक ५, २०७८
  • 487
    SHARES

५ कात्तिक, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो २ बजे बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

यसअघि स्थायी कमिटी बैठक बिहीवार बसेको थियो । बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठकले निकालेको निष्कर्ष प्रस्तुत गरिने एमालेका प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

बिहीवार बसेको बैठकले एमालेको दशौं राष्ट्रिय महाधिवेशन स्थल बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }