बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दावी पेश


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १६, २०७८
  • 449
    SHARES

१६ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता जिबनबहादुर शाहीले दावी पेश गर्नुभएको छ। मुख्यमन्त्री महेन्द्र शाहीले राजिनामा दिएपछि उहाँले मुख्यमन्त्रीमा दावी गर्नुभएको हो।

उहाँले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ।

निवर्तमान मुख्यमन्त्री शाहीसँग गत वैशाखमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएअनुसार नै कर्णाली प्रदेशमा सरकारको नेतृत्व परिवर्तन हुन थालेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)