बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

“उर्वसी” सार्वजनिक


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १६, २०७८
  • 408
    SHARES

काठमाडौं, १७ कात्तिक

नयाँँ गीत ” उर्वसी ” बजारमा सार्वजनिक भएको छ । साहित्यकार एवम् गीतकार अग्नि पराजुलीले आफनै शब्द,संगीतमा सो गीत सार्वजनिक गरेका छन् ।

पछिल्लो समयका ब्यस्त युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी ,आभेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेल्बासेको कलर ग्रेडिंग तथा सम्पादन रहेको छ ।

पुस्तका खड्का ,केशब दाहाल ,उमा पराजुली र अग्नि पराजुलीको स्वर रहेको गीत ‘उर्वसी ‘लाई आमोस तामांगले संगीत संयोजन गरेका छन्।

एपी इन्टरटेन्टमेन्टको अफिसियल च्यानलबाट सार्वजनिक गीतको भिडियोमा लोकप्रिय मोडेल करिश्मा ढकाल र कमल सिंहको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला :

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }