बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दीपा राई पुनको म्युजिक भिडियो’आमा’सार्वजनिक


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १७, २०७८
  • 723
    SHARES

दीपा राई पुनको म्युजिक भिडियो’आमा’सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा अमेरिकाको बोस्टन निवासि कवि तथा गीतकार दीपा राई पुनकै शब्द रहेको छ ।

गीतको भिडियोमा दयाहाङ राई, पशुपति राई र बिश्वास राईले अभिनय गरेका छन् भने गीतको संगीत संयोजन डी.आर.अटुले गरेका छन् ।

राजेश पायल राईको आवाज रहेको यो सुमधुर गीतलाई अनिल रानाले सम्पादन गरेका हुन् भने भिडियोको निर्देशन तथा कथा किरण चाम्लिङ राईको रहेको छ।

यो हृदयस्पर्षी गीतमा आमाको ममता र आशिर्वादलाई किराँत राई समुदायले अत्यन्त महत्वका साथ मान्छन् भन्ने कुरालाई दर्शाउन खोजिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }