शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता


  • माउन्टेन खबर
  • आइतवार, मंसिर १९, २०७८
  • 349
    SHARES

विराटनगर ,१९ मङ्सिर

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश १ को मतगणना भइरहेको छ । सभापतिमा संस्थापन इतरका गुरुराज घिमिरेले अग्रता लिएका छन् । आठ सय मत गनिसक्दा घिमिरे ४०८ मतसहित अगाडि छन् । संस्थापन पक्षका उद्धव थापाको ३६२ मत रहेको छ ।

उपसभापतिमा गोविन्दप्रसाद ढुङ्गानाको ३४८, टंकप्रसाद राईको ३७३, रमेशजंग रायमाझीको ३८९ तथा विश्वनाथ रिजालको ३२४ मत छ ।

महामन्त्रीमा उमेश थापाको ३८५, दिपनकुमार श्रेष्ठको ३५८, पदमसुन्दर पालुङ्वाको ३६१ तथा भुपेन्द्र राईको ३५७ मत रहेको छ ।

सहमहामन्त्री महिलामा प्रमिलाकुमारी गच्छदारको ३६७ तथा सीता कार्कीको ३७७ मत रहेको छ ।

सहमहामन्त्री खुलामा खड्ग फागोको ४६०, रोहितकुमार शाहको ३०४, विनोदकुमार बस्नेतको ३४७, वीरकाजी राईको ३०६ तथा शुभचन्द्र राईको ३६ मत रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }