मङ्लबार, बैशाख २५, २०८१

राप्रपा अध्यक्ष लिङ्देनलाई कमल थापाको पत्र मलाई भित्तामा पुर्‍याउने काम नहोस्


  • माउन्टेन खबर
  • आइतवार, माघ १६, २०७८
  • 485
    SHARES

काठमाडौं ,१६ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले आफूले उठाएका मागलाई उपेक्षा गरेर भित्तामा पुर्‍याउन खोजिएको भन्दै त्यसले पार्टीलाई दुर्घटनामा लैजाने बताउनुभएको छ ।

उहाँले अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै आइतबार पत्रमार्फत ध्यानकर्षण गराउनुभएको हो । पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई सहभागी र जानकारी नगराएर योजनाबद्ध रुपमा अलग्याउने प्रयास भइरहेको आरोप समेत उहाँले लगाउनुभएको छ ।

‘मैले मंसिर २७गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रिय समितिको बैठकमा पेश गर्न र त्यसवारे आवश्यक निराकरण गर्न पुनः आग्रह गर्दछु। फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने र पार्टीलाई दुर्घटना तर्फ धकेल्ने काम हुने छैन भन्ने अपेक्षा गरेको छु ।’ उहाँले भन्नुभएको छ ।

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }