आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मुक्तक


  • राम लामा अविनाशी
  • सोमवार, फाल्गुन २, २०७८
  • 991
    SHARES

मुक्तक

प्रकृतिले धपक्क बलेको छ हाम्रो नेपाल स्वर्ग जस्तो

यही देशमा अनेक बिडम्बना हुन्छन् किन यस्तो

जनताले नेता चुन्छौँ बिचौलियाले सत्ता हाँक्छन्

हे प्रभु ! हाम्रो भोट किन भयो यति धेरै सस्तो ?

********

बिभिन्न प्रलोभन देखाउँदै भोट फकाउन यत्र त्यत्र भागे

देश बिकासका लागि यति धेरै खट्दै छन् जस्ता लागे

चुनाव जिती मन्त्रालयको कुर्चिमा बसेका मात्र के थिए

गद्दार भए नेता देश र जनतालाई नै चुस्न अहोरात्र जागे ।

********

-राम लामा अविनाअशी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }