बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तीर्थराज अधिकारीको “पहिलो चोटि” गजल सार्वजनिक


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २०, २०७९
  • 941
    SHARES

मुक्तकमणी तिर्थराज अधिकारी “पहिलो चोटि” गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजेश थापाको सङ्गीत रहेको यो मिठो गजललाई राज सिग्देलको जादुमाया स्वरले प्राण प्रातिष्ठा गरेको छ ।

राज सिग्देल र अन्जली अधिकारीको अभिनय रहेको उक्त गजलका वजनदार शब्दहरू वरीष्ट साहित्यकार तीर्थराज अधिकारीका रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }