बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस रसुवाको गाउँपालिका अधिवेशन सर्वसम्मत सम्पन्न


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २, २०८०
  • 395
    SHARES

रसुवा।  रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा शेर छोवाङ थिङ तामाङ्को सभापतित्वमा नेपाली कांग्रेसको कार्यसमिति सर्वसम्मत पुनर्गठन सम्पन्न भएको छ।

त्यसैगरी उपसभापतिमा जय बहादुर घले,कृष्ण बहादुर थिङ र मनोनीतमा ङवाङ दोर्जे तामाङ चयन भएको छ्न।

पार्टीको कार्यसमितिको सचिवमा धर्म बहादुर थोक्रा, लालहिरा तामाङ र रमेश तामाङ चयन भएको हो।

त्यसैगरि सहसचिवमा नेमा छेजु तामाङ र अशोक रसाइली चयन भएको छ्न। पार्टीको कोषाध्यक्षमा शुक्रमान पाख्रेन सर्वसम्मत मनोनीत भएका छन।

त्यसैगरी कार्यसमितिको सदस्यमा गाउँपालिकाको छ ओटै वडाबाट एक महिला सहित दुई खुला सदस्य चयन भएको हो।

कार्यसमितिको सदस्यमा अल्पसंख्यक,खसआर्य,जनजाति,दलित र अपाङ्ग को एक एक जना सदस्य पनि चयन भएका छ्न।

अधिवेशनको उद्घाटन समारोह पार्टीको जिल्ला सचिव लक्ष्मण देवकोटाको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)