मङ्लबार, बैशाख २५, २०८१

विपक्षी दलले उठाएका प्रश्नमाथि प्रधानमन्त्रीले सदनलाई जवाफ दिँदै LIVE


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २२, २०८०
  • 200
    SHARES

काठमाडौं । अहिले प्रतिनिधिसभा बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा प्रमुख प्रतिपक्ष नेकपा एमाले लगायतका दलहरुले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिदै हुनुहुन्छ।

एमाले, रास्वपा, राप्रपाको अवरोधका कारण हिजोदेखि स्थगित बैठक प्रधानमन्त्री प्रचण्डले प्रष्टीकरण दिने सहमतिपछि सुचारु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }