
अमेरिकाबाट “मेरो मायामा” गीत सार्वजनिक
अमेरिकाबाट “मेरो मायामा” गीत सार्वजनिक भएको छ । अग्नी पराजुलीको शब्द तथा सङ्गीत रहेको उक्त गीतका एरेन्जर विशाल निरौला रहेका छन् । यो मिठो सङ्गीतलाई रोशा फुयालको जादुमाय स्वरले सुनमा सुगन्ध थपेको यो गीत राजन राइले रेकर्ड गरेका हुन् ।
सन्जिला सुमित्राको न्रित्य निर्देशन तथा भिडियो निर्देशनमा अर्जुन खड्का र रोशा फुयालले मोडलिङ्ग गरेका हुन् । सो भिडियोको एडिटिङ्ग् र कलरिङ्ग अर्जुन खड्काले गरेका हुन् भने पोस्ट प्रोडक्सन अर्जुन कटुवालले गरेका हुन् ।