आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २४, २०८०
  • 147
    SHARES

काठमाडौँ ।  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।

प्राधिकरणका अध्यक्ष खनालले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनले सञ्चारमन्त्री रेखा शर्मासमक्ष बुधबारदेखि लागू हुने गरी राजीनामापत्र बुझाएको मन्त्रालय स्रोतले बतायो ।

उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले २०७६ साउनबाट खनाललाई प्राधिकरणको जिम्मेवारी दिएका थिए ।आगामी साउनसम्म कार्यकाल रहे पनि खनालले  मंगलबार राजीनामा दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }