आइतवार, बैशाख २३, २०८१

काठमाडौंबाट मकवानपुर गइरहेको सुमो चन्द्रागिरिमा दुर्घटना


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १३, २०८१
  • 22
    SHARES

काठमाडौं । काठमाडौंबाट मकवानपुर गइरहेको सुमो उकालो तान्न नसकी थानकोट–चित्लाङ सडक खण्डमा सुमो दुर्घटना भएको छ।

काठमाडौँबाट हेटौडा जान लागेको ना १ ज ६२६१  नम्बरको उक्त जिप चन्द्रागिरि नगरपालिका ४ स्थित कालो हिल नजिकै दुर्घटना भएको हो।

टाटा सुमो चन्द्रागिरि नगरपालिका–४ कालो होलमा सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । उकालो चढ्न नसकेपछि यात्रुलाई उतारेरमाथि जान खोज्दा सडकबाट तल खसेको हो । ११ जना यात्रु लिएर सुमो हेटौँडा गइरहेको थियो ।

दुर्घटनाबाट कुनै मानवीय क्षति नभए पनि सुमो क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }