सोमवार, बैशाख ३१, २०८१

शङ्खमूल आगलागी: वर्कसपसहित ५ पसलमा क्षति


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १६, २०८१
  • 33
    SHARES

काठमाडौं । शङ्खमूलको दोभान पुल नजिक आगलागी भएको छ । आगलागीबाट गाडीको वर्कसपसहित वरपरका पसलहरुमा क्षति पुगेको छ।

प्रहरीको अनुसार आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको छ ।

आगो लागेको झण्डै एक घण्टापछि ललितपुर महानगरपालिकाका दुई वटा दमकल पुगेको स्थानियले बताएका छन् । त्यसपछि काठमाडौंको जुद्ध बारुण यन्त्र पनि पुगेको थियो ।

आगो निभाउने क्रम जारी रहेको छ । आगलागीको पूर्ण विवरण भने आइपुगेको छैन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }