सोमवार, बैशाख ३१, २०८१

बझाङ-१ मा मतगणना सुरु


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १६, २०८१
  • 27
    SHARES

बझाङ- एक बजेदेखि सुरु गर्ने भनिएको बझाङ-१ उपनिर्वाचनको मतगणना एक घण्टापछि सुरु भएको छ । बझाङको छबिसपाथिभरा गाउँपालिका-१ बाट मतगणना सुरु भएको हो ।

१५ मतदान केन्द्र रहेकाे छबिसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ । यसअघि सर्वदलीय बैठकले क्रमशः छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर-१ देखि गणना सुरु गर्ने निर्णय गरेको छ । मतगणना दुई स्थानबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }