शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल र वेस्ट इण्डिज एबीच प्रतिष्पर्धा हुँदै


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २०, २०८१
  • 33
    SHARES

 

काठमाडौं । नेपाल र वेस्टइण्डिज एबीचको चौथो टि २० खेल आज हुँदैछ । खेल मध्यान्ह सवा १२ बजेबाट कीर्तिपुरस्थित खेल मैदानमा हुनेछ । पाँच खेलको श्रृंखलामा नेपालले एक र वेस्टइण्डिज एले दुई खेल जितेको छ ।

 

नेपाल आजको खेल जित्दै श्रृंखलामा बराबरी गर्न चाहन्छ भने वेस्टइण्डिज आजको खेल जित्दै एक खेल अगावै श्रृंखला कब्जा गर्ने दाउमा रहनेछ । अर्को महिना अमेरिका र वेस्टइण्डिजमा हुने विश्वकपको तयारीस्वरुप नेपालले वेस्टइण्डिज एसँग अभ्यास गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }