आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

इन्ड्राइभ र आईएमई पेबीच भुक्तानी सम्झौता


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २५, २०८१
  • 29
    SHARES

काठमाडौं । ग्लोबल मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभ र आईएमई पेबीच भुक्तानी सम्झौता भएको छ। यस सम्झौतासँगै इन्ड्राइभको आधिकारिक भुक्तानी साझेदारको रुपमा आईएमई पे नियुक्त भएको छ।

इन्ड्राइभका तर्फबाट पीआर कम्युनिकेसन लिड पभितनन्दा आनन्द तथा इन्ड्राइभ नेपालका डाइरेक्टर रिता पोखरेल र आईएमई डिजिटलका सीईओ प्रबिन रेग्मी तथा आईएमई लिमिटेडका सीईओ खिलेन्द्र पौडेलको उपस्थितिमा एमओयू भएको हो।

यस सम्झौतासँगै इन्ड्राइभरका प्रयोगकर्ताले आईएमई पे मार्फत सहजै भुक्तानी गर्न सक्ने जानकारी दिईयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }