बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली डेभलपमेन्ट बैंकबाट बचत रकम भुक्तानी सुरु

बिरामी, वृद्ध र बालबालिका प्राथमिकतामा


  • माउन्टेन खबर
  • बिहिबार, पुस १८, २०८१
  • 80
    SHARES

काठमाडौं –  कर्णाली विकास बैंकले निक्षेप फिर्ता गर्न थालेको छ । नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएसँगै बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई रकम भुक्तानी गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार बिरामी, वृद्धि र बालबालिकालाई औषधि प्रयोजनका लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम २५ हजार रुपैयाँका दरले निक्षेप भुक्तानी गर्ने भएको हो ।

बैंकले भुक्तानी गरिने ११ शाखा कार्यालय पनि तोकेको छ भने बिहानको ११ बजेदेखि भुक्तानी सुरु हुनेछ ।

6776269ab5c67.jpg

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)