बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एकैदिन दुई हजारले बढ्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • शुक्रबार, पुस १९, २०८१
  • 115
    SHARES

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा शुक्रवार सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ ।

यससँगै, सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढ्दै एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)